काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बाजुरामा खाद्यान्न अभाव अन्त्य गर्न अग्रसरता देखाएकी छन् । आज नेपाली काङ्ग्रेसका बाजुराका सांसद जनकराज गिरी र स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले मन्त्री यादवलाई भेट्दै जिल्लाको दुर्गम भेगमा बर्सेनि हुने खाद्यान्न अभावको गम्भीर समस्याबारे ध्यानाकर्षण गराए । भेटका क्रममा प्रतिनिधिमण्डलले स्वामी कार्तिक खापर गाउँपालिकामा मात्रै