शाओमीले सार्वजनिक गर्यो नयाँ साओमी वाच एस५ स्मार्ट वाच

  • मङगलबार १९ साउन २०८३ ०९:०१ PM
काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ साओमी वाच एस५ 46mm सार्वजनिक गरेको छ।नयाँ स्मार्ट घडीमा १.४८ इन्चको AMOLED डिस्प्ले, ४८० * ४८० पिक्सेल रिजोलुसन, ३२३ PPI र २५०० निट्ससम्मको उच्च चमक रहेको छ, जसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ। स्टेनलेस स्टिल फ्रेम, विभिन्न बेजेल र स्ट्र्यापका विकल्प तथा करिब ४६ ग्राम तौलका कारण यो हलुका, आकर्षक र आरामदायी रहेको कम्पनीले जनाएको छ।यसमा ८१५m