जोमसोम–बेनी सडक रात्रिकालीन समयमा बन्द

  • मङगलबार १९ साउन २०८३ ०८:१६ PM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन १९ गते । जल तथा मौसम विज्ञान विभागले कालिगण्डकी नदीसहित मुस्ताङ हुँदै बग्ने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीक...