निगमले फेरि भन्याे ग्यासको अभाव छैन, समस्या परे फाेनबाटै जानकारी लिन सकिने
मङगलबार १९ साउन २०८३ ०२:१८ PM
काठमाडौँ / नेपाल आयल निगमले ग्यासको पर्याप्त मौज्दात रहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा नआत्तिन आग्रह गरेको छ। बजारमा एलपी ग्यासको बढ्दो मागलाई