रिटेल पेमेन्ट स्विचमा मासिक १२ खर्बभन्दा बढी कारोबार, डिजिटल भुक्तानीमा नयाँ उपलब्धि
मङगलबार १९ साउन २०८३ ०३:०२ PM
काठमाडौँ / नेपालको रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत एकै महिनामा १२ खर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट भएको छ। नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत सञ्चालनमा रहेको