नेपालको पहिलो एनिमेटेड फिचर ‘लस्ट इन मण्डला’ विश्व बजारमा जाने
मङगलबार १९ साउन २०८३ ०३:०७ PM
काठमाडौँ / नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा प्रस्तुत गरिएको लस्ट इन मण्डला विश्व बजारलाई लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ। हिमालय क्षेत्रको आध्यात्मिक परम्परा,