५५ औँ कार्यपालिका बैठक सम्पन्न : सम्पत्ति करको दरका विषयमा मालपोत कार्यालयसँग समन्वय बैठक गरिने

  • मङगलबार १९ साउन २०८३ ०८:४८ PM
काठमाडौँ । मुल सडकलाई आधार मानेर भित्री भवनहरुको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको मारका विषयमा मालपोत कार्यालयसँग समन्वय बैठक गरिने काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज महानगरपालिकाको केन्द्रीय कार्यालय काठमाडौँ प्लाजामा बसेको ५५ औँ कार्यपालिका बैठकमा विधायन समितिका संयोजक एवं वडा नं