नशालु पदार्थ सेवन गराई रिसोर्ट पुर्याएर जबरजस्ती करणीको आरोपमा मोरङबाट तीन जना पक्राउ
मङगलबार १९ साउन २०८३ ०१:१९ PM
विराटनगर : मोरङ प्रहरीले नशालु पदार्थ सेवन गराई एक महिलामाथि जबरजस्ती करणी गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला