सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

  • मङगलबार १९ साउन २०८३ ०१:३३ PM
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ शिष्टाचार भेट गरेका छन् । सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–युरोपेली सङ्घ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसीहितका विविध विषयमा विचार–विमर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ । सभामुख अर्यालले सन् २०१३ देखि