रामबहादुरलाई वाइल्ड कार्ड

  • मङगलबार १९ साउन २०८३ ०७:०५ PM
काठमाडौँ, साउन १९ गते । ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाउनुभएको छ । राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसिया...