बिरामी छोरालाई भेट्न अस्पताल निस्किएकी ताराको खोल्सीले बगाएर मृत्यु
मङगलबार १९ साउन २०८३ ०७:२३ PM
राममणि दाहालहेटौँडा (मकवानपुर), साउन १९ गते । मकवानपुरको बकैया गाउँपालिकामा खोल्सीले बगाएर एक महिलाको मृत्यु भएको छ। अस्पतालमा उपचाररत बिरामी छोरालाई भेट्न जाने क्रममा स्थानीय चिरु...