'काठमाडौँ युथ कन्क्लेभ २०२६' सम्पन्न: पर्वतारोही मिङ्मा डेभिड शेर्पालाई 'युथ आइकन अवार्ड'

  • मङगलबार १९ साउन २०८३ ०७:४६ PM
काठमाडौँ, साउन १९ गते । फिनिक्स एजुकेसन नेटवर्कको आयोजनामा ‘काठमाडौँ युथ कन्क्लेभ २०२६’ सम्पन्न भएको छ। ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा द...