बडिगाडमा पहिरो झर्दा घरगोठमा क्षति

  • मङगलबार १९ साउन २०८३ ०७:५४ PM
रामकृष्ण बोहराबागलुङ, साउन १९ गते । निरन्तर वर्षासँगै खसेको पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको एक घर र गोठमा क्षति गरेको छ । मंगलबार बिहान खसेको पहिरोले बडिगाड गाउँपालिका...