ग्यासमा कृत्रिम अभाव र कालोबजारी गरे कडा कारबाही गर्ने मन्त्रालयको चेतावनी
मङगलबार १९ साउन २०८३ ०७:५९ PM
काठमाडौँ, साउन १९ गते । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्ट पारेको छ।विभिन्न माध्यम...