साउनमा मात्र ३१ हजार मेट्रिक टन ग्यास आयात भएको छ, बजारमा अभाव छैन : आयल निगम

  • मङगलबार १९ साउन २०८३ ०१:४६ PM
काठमाण्डु— नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै नियमित आपूर्ति भइरहेको र कुनै पनि किसिमको अभाव नरहेको बताएको हो । मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेकोमा वर्तमान आकस्मिक माग वृद्धिलाई मध्यनजर गर्दै यस महिनाको आयात परिमाणसमेत बढाइएको छ । साउन १ देखि १८ गतेसम्म मात्रै ३१