आन्तरिक हवाई भाडादर वृद्धि, कहाँको कति पुग्यो ? [सूचीसहित]

  • मङगलबार १९ साउन २०८३ ०२:११ PM
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाडा बढाएपछि आन्तरिक हवाई उडानको भाडा वृद्धि गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै साउन १९ गते मंगलबार (आज) बाट लागू हुने गरी आन्तरिक हवाई भाडा बढ्ने जानकारी दिएको हो । निगमले अन्य पेट्रोलियम पदार्थसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले वृद्धि गरेको हो ।