इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा १,२९० रुपैयाँसम्म महँगियो, कुन रुटमा कति ?

  • मङगलबार १९ साउन २०८३ ०२:०१ PM
काठमाडौँ / नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको छ