धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

  • मङगलबार १९ साउन २०८३ ०१:४८ PM
नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्ता मैत्री बनाउने लगायतका उद्देश्य सहित नेपाल धितोपत्र बोर्डका नियमन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल (Primary Market Reform Facilitating Task Force) गठन गरेको छ। बोर्डबाट तीन जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका एक जना प्रतिनिधि, मर्चेण्ट बैंकर्स एशोसिएसन अफ नेपालका The post धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन appeared first on Businesspana.