वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा सेनासँग कुनै विवाद भएको छैन : सांसद पाण्डे

  • मङगलबार १९ साउन २०८३ ०१:२५ PM
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले बागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै प्रकारको विवाद वा दुर्व्यवहार नभएको दाबी गरेका छन् । मंगलवार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले स्थानीय जनताको वर्षौँदेखिको समस्या समाधान गर्न आफूले समन्वयकारी भूमिका मात्र निर्वाह गरेको दाबी गरेका हुन् । विगत १५–२० वर्षदेखि माकलवारी क्षेत्रमा रहेको