काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल को संयुक्त आयोजनामा सम्पन्न तेस्रो संस्करणको ‘डीएभी कर्पोरेट फुटसल प्रतियोगिता–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। साउन १५ देखि १७ गते सम्म ललितपुरको जावलाखेल मैदानमा आयोजित प्रतियोगितामा विभिन्न क्षेत्रका ३२ कर्पोरेट टोली सहभागी भएका थिए। उद्योग र शिक्षाबीचको सम्बन्धलाई खेलमार्फत अझ सुदृढ बनाउने, व्यावसायिक नेटवर्क विस्तार गर्ने तथा… Continue reading डीएभी बिजनेस स्कुलको तेस्रो ‘कर्पोरेट फुटसल’ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी लिमिटेड च्याम्पियन