धनकुटा : धनकुटामा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त टोलीले धनकुटा नगरपालिका–१ हिले क्याम्पस नजिक शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई जाँच गर्ने