सांसद राजु पाण्डेलाई बालेन सचिवालयको सम्झाइबुझाइ

  • मङगलबार १९ साउन २०८३ १२:३९ PM
काठमाडौं : गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेनासँग भएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले संयमित हुन सुझाव दिएको छ। सडक विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गाभित्र