आपूर्ति सहज बनाउन ग्यास आयात बढाउने सरकारको तयारी

  • मङगलबार १९ साउन २०८३ १२:२७ PM
काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्यालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभाव हुनुको कारण र तत्काल समाधानका उपायबारे वृहत् छलफल भएको छ । व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु