एजेन्सी । इरानका सर्वोच्च नेता मोजताबा खमेनीले राष्ट्रपति मसुद पेजेस्कियानलाई ‘अन्तिम अल्टिमेटम’ दिएको र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) का कमान्डर अहमद वहिदीको अडानलाई प्रमुख निर्णयमा समर्थन गरेपछि इरानभित्र राजनीतिक शक्ति सन्तुलनमा नयाँ तनाव देखिएको दाबी गरिएको छ । यो घटनाक्रम अमेरिका–इरानबीचको तनाव र क्षेत्रीय अस्थिरताका बीच सार्वजनिक भएको हो । इजरायली प्रसारक च्यानल–१४ ले