बैङ्कका सिइओसँग अर्थमन्‍त्रीको छलफल: कर्जा माग नबढ्नुको कारण खोज्न आग्रह

  • मङगलबार १९ साउन २०८३ ०६:१७ PM
काठमाडौँ, साउन १९ गते । अर्थतन्त्रलाई पुनः गतिशील बनाउन, लगानी विस्तार गर्न र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकारले वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग...