सप्तरीमा भ्रामक र उत्तेजक सूचना सम्प्रेषण गर्ने तीन जना पक्राउ

  • मङगलबार १९ साउन २०८३ ०६:५५ PM
देवराम यादवसप्तरी, साउन १९ गते । सामाजिक सञ्जालमा उत्तेजक भिडियो तथा भ्रामक सूचना सम्प्रेषण गरेको अभियोगमा सप्तरी प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रशासन कार्यालय स...