टप १६ ग्रान्ड मास्टर्स स्नूकर : रोहित र सविन सेमिफाइनलमा

  • मङगलबार १९ साउन २०८३ ०६:५६ PM
काठमाडौँ, साउन १९ गते । रोहित क्षेत्री र सविन तामाङ प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गर्नुभएको छ । एनआरटी को...