तीन दिने खेलकुद प्रदर्शनी सुरु

  • मङगलबार १९ साउन २०८३ १२:५७ PM
काठमाडौं । नेपाली खेलकुद इतिहास र उपलब्धिलाई संरक्षणका साथै प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भएको तीन दिने खेलकुदसम्बन्धी प्रदर्शनी मंगलबारबाट सुरु भएको छ । नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आयोजनामा नेपाल आर्ट काउन्सिलमा सुरु भएको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे । पहिलो दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव