नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । बोर्डका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन भएको हो। उक्त समितिको सदस्यमा बोर्डबाट तीन जनाको प्रतिनिधित्व सहित नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र स्टक ब्रोकर एशोसियशन अफ नेपालको तर्फबाट एक-एक जना प्रतिनिधित्व The post शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन appeared first on Businesspana.