मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा बिनाचिरफार उपचार

  • मङगलबार १९ साउन २०८३ ०१:०८ PM
दोलखाका ४२ वर्षीय मनोज घिमिरे पेसाले सवारी चालक हुन् । आफ्नो पेसा गर्दै हाँसखेलका साथ परिवार पालिरहेका उनले जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने कहिल्यै कल्पनासम्म गरेका थिएनन् । जब आफ्नै शरीरमा अचम्मको रोग देखियो र पीडा बढ्दै गयो, तब उनले दिनप्रतिदिन बाँच्ने विश्वास नै गुमाउँदै गए । अनेकौं अस्पताल धाए, सयौं उपाय अपनाए अनि हजारौं