काठमाडौं। धितोपत्र बजारमा नयाँ सेवा विस्तार तथा दोस्रो बजारलाई थप व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। सरकारको आर्थिक वर्ष २०८३\८४ को बजेट तथा बोर्डको पूँजी बजार नीति २०८३\८४ मा समावेश सुधारका कार्यक्रम कार्यान्वयन गर्ने क्रममा बोर्डको सुपरिवेक्षण विभागका… Continue reading धितोपत्रको दोस्रो बजार सुधार कार्यान्वयन गर्न सेबोनद्वारा समिति गठन, मार्जिन लेन्डिङबाट सुधारको सुरुवात