रविन्द्र मेहताको मृत्युपछि गृहमन्त्री गुरुङ र परिवारबीच वार्ता सुरु

  • मङगलबार १९ साउन २०८३ १२:२६ PM
काठमाडौं । उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन् । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जारी रहेको छ। साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा मंगलबार निधन भएको हो। उनको मृत्यु भएपछि परिवारले गृहमन्त्री… Continue reading रविन्द्र मेहताको मृत्युपछि गृहमन्त्री गुरुङ र परिवारबीच वार्ता सुरु