काठमाडौं । दोलखाका ४२ वर्षीय मनोज घिमिरे पेसाले सवारी चालक हुन्। आफ्नो पेसा गर्दै परिवार पालिरहेका उनले जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने कहिल्यै कल्पनासम्म गरेका थिएनन् । जब आफ्नै शरीरमा अचम्मको रोग देखियो र पीडा बढ्दै गयो, तब उनले दिनप्रतिदिन बाँच्ने विश्वास नै गुमाउँदै गए । अनेकौं अस्पताल धाए, सयौं उपाय अपनाए धेरै औषधि खाए… Continue reading केएमसी दुवाकोटमा पहिलोपटक बिनाचिरफार ब्रेन एभीएमको सफल उपचार