मृतक रविन्द्र मेहताका परिवारसँग गृहमन्त्रीको वार्ता सुरु

  • मङगलबार १९ साउन २०८३ १२:०८ PM
काठमाडौं : सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच वार्ता सुरु भएको