ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरूका लागि नयाँ फोल्डर सुविधा ल्याउँदै ह्वाट्सएप

  • मङगलबार १९ साउन २०८३ ११:५० AM
ह्वाट्सएपले बैंक, एयरलाइन्सजस्ता ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरू व्यवस्थित गर्न नयाँ “अफर्स एण्ड अपडेट्स” फोल्डर ल्याउने तयारी गरिरहेको छ। धेरै प्रयोगकर्ताको मुख्य च्याट सूचीमा ठूला व्यवसायबाट आउने छुट्टाछुट्टै सन्देशका कारण The post ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरूका लागि नयाँ फोल्डर सुविधा ल्याउँदै ह्वाट्सएप appeared first on Technology Khabar.