काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख घुससहित नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई पक्राउ गरेको छ। सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।आयोगका प्रवक्ता सुरेश न्यौपानेले सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा बालाजु क्षेत्रबाट तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार विशेष अदालतको आदेशबाट घुस रिसवत भ्रष्टाचारसम्बन्धी कसूरमा म्याद थप भइ अनुसन्धान भइरहेको छ। भुक्तानी रकमको कमिसनम