YADEA नेपालद्वारा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्ने घोषणा

  • मङगलबार १९ साउन २०८३ ०६:०१ PM
काठमाडौं : विश्वकै नम्बर १ विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नेपालमा नयाँ विद्युतीय स्कुटर सिरिज GS70, GT70 र GT80 सार्वजनिक गर्ने घोषणा गरेको छ।यस नयाँ सिरिजको आगमनले नेपालमा स्मार्ट, दिगो तथा भरपर्दो विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने YADEA को प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। आधुनिक प्रयोगकर्ताको आवश्यकता अनुरूप डिजाइन गरिएका यी नयाँ मोडेलहरूमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, प