काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित वाग्मती कोरिडोर विस्तारको विषयलाई लिएर भएको विवादबारे स्पष्टीकरण दिएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल गरेर गोकर्णस्थित बागमती कोरिडोर विस्तार गरिएको प्रस्ट पारेका छन् । कोरिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर