माकलबारी सडक विस्तारमा भ्रम नफैलाउन सांसद पाण्डेको आग्रह

  • मङगलबार १९ साउन २०८३ ०५:२५ PM
काठमाडौँ, साउन १९ गते । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले माकलबारी क्षेत्रको सडक विस्तारका क्रममा उत्पन्न असहज अवस्था सुल्झिएर काम सफलतापूर्व...