गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता
मङगलबार १९ साउन २०८३ ०५:५२ PM
काठमाडौँ, साउन १९ गते । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारबिच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहम...