सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाका विषयमा सबै पक्ष गम्भीर बन्नुपर्छः महामन्त्री आचार्य

  • मङगलबार १९ साउन २०८३ १२:१३ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले मुलुकमा बढ्दै गएको सामाजिक द्वन्द्व र सद्भाव खलबलिने गतिविधिप्रति राज्यका सबै निकाय गम्भीर हुनुपर्ने बताएका छन् । मंगलवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मधेस प्रदेशमा भएका हालैका द्वन्द्व र सरकारका पछिल्ला कदमहरूबारे पार्टीको धारणा स्पष्ट पारेका हुन् । हिन्दु राष्ट्र कायम