सुनसरी घटना : मृतक रविन्द्र मेहताको परिवार भेट्न पुगे गृहमन्त्री, अस्पतालमै वार्ता

  • मङगलबार १९ साउन २०८३ १२:०५ PM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबिच वार्ता सुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गत साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे रविन्द्र मेहताको उपचारका क्रममा