म्यागङ गाउँपालिकाका अधिकृत तामाङ एक लाख घुससहित अख्तियारको फन्दामा
मङगलबार १९ साउन २०८३ ११:१८ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारका अनुसार भुक्तानी रकमको कमिसनमा