ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

  • मङगलबार १९ साउन २०८३ ११:३६ AM
काठमाडौं / पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।  सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको