गढवा गाउँपालिका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ढुङ्गा-वालुवा ठेक्कामा साढे १ करोड झ्वाम् पारेकाे आराेप
मङगलबार १९ साउन २०८३ १२:१० PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा १ करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व हिनामिना तथा हानिनोक्सानी गरेको