थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

  • मङगलबार १९ साउन २०८३ १२:०१ PM
झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा कायम राखेको छ । पूर्वी नेपालको सबैभन्दा लक्जरी र प्रीमियम होटलका रुपमा मेची क्राउनले क्यासिनो सहितको सेवा दिइरहे पनि अब भने उसको प्रतिस्पर्धी थपिने निश्चित भएको छ । मेची क्राउनको प्रतिस्पर्धीका रुपमा झापाको धुलाबारीस्थित होटल इस्टर्न नेपाल लिमिटेडले ‘होलिडे इन एक्सप्रेस एण्ड स्वीट्स’लाई नेपाल भित्र्याउँदै छ The post थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ? appeared first on Businesspana.