नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीबीच शिष्टाचार भेट भएको छ। भेटका क्रममा कार्यकारी निर्देशक सुशील देव सुवेदीले रमेश कुमार धिताललाई लेखामान बोर्डको अध्यक्षमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटको क्रममा बीमा क्षेत्रसँग सम्बन्धित लेखामान तथा Financial Reporting का समसामयिक विषयमा छलफल The post बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल appeared first on Businesspana.