काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव समाधानका लागि सरकारले चासो देखाएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको उच्चस्तरीय छलफलले ग्यास आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको छ। बैठकमा बजारमा ग्यास अभाव देखिनुको कारण, आपूर्ति अवस्था तथा समाधानका उपायबारे उद्योग, वाणिज्य तथा आपूर्ति… Continue reading बजारमा कृत्रिम अभाव रोक्न तीन महिनासम्म ५० हजार मेट्रिक टन एलपी ग्यास आयात गर्ने सरकारको निर्णय