अर्थमन्त्रीको सीईओहरुलाई प्रश्न: सस्तो ऋण हुँदा पनि लगानी बढेन, अहिले अर्थतन्त्रको मनोविज्ञान के छ?

  • मङगलबार १९ साउन २०८३ १२:११ PM
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन, लगानी विस्तार गर्न र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय भइसकेको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता त्यसको… Continue reading अर्थमन्त्रीको सीईओहरुलाई प्रश्न: सस्तो ऋण हुँदा पनि लगानी बढेन, अहिले अर्थतन्त्रको मनोविज्ञान के छ?