सिंगापुरमा नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत अभनिश वीर सिंह तुलाधर ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित
मङगलबार १९ साउन २०८३ १०:४९ AM
काठमाडौं । नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित ‘एसिया बिजनेस लिडर्स अवार्ड्स’ मा प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्। कम्पनीका अनुसार उक्त सम्मान नेपाल लिकर्सका लागि मात्र